अन्तिम भाँडो (कथा)

पञ्चायती शासनव्यवस्थाविरोधी कसुरमा हाम्रा श्यामसुन्दर काका कुनै समयमा चार वर्ष जेल परिसक्नुभएको रहेछ । अचेल राजनीतिको ‘र’ उच्चारण गरेको उहाँलाई मन पर्दैन तर कुनै कुराकानीको सन्दर्भ...