शालीनदीमा स्वस्थानीका व्रतालुको घुइँचो (फोटो फिचर)

काठमाडौँ, पुस १९ गते । पौष शुक्ल पूर्णिमादेखि सुरु भएको श्रीस्वस्थानी ब्रतका लागि काठमाडौँको साँखुस्थित शालीनदीमा स्नान गर्नेहरुको घुइँचो लागेको छ ।एक महिनासम्म चल्ने स्वस्थानी ब्र...