परिवर्तनका संवाहक पालिका उपमहानगरले ‘हाम्रो धनगढी, सफा धनगढी’ चलाएयता मुख्य सडक क्षेत्रमा फोहोर देखिनु अपवादजस्तै भएको छ । नागरिकका पनि घरघरबाट फोहोर संकलन गरिन्छ । फोहोर संकलन र व्यवस्थापनबाट वर्षमा करिब ८० लाख रुपैयाा आम्दानी हुन थालेको छ ।