नेपालमा जल पन्छी गणना सुरु

बाबुराम कार्कीवराहक्षेत्र (सुनसरी) पुस १९ गते । नेपालमा बसाइसराई गरेर आउने हिउँदे आगन्तुक जल पन्छीको गणना सुरु भएको छ । राष्ट्रव्यापी रुपमा शनिबारबाट जल पन्छीको गणना सरु भएको हो ।...