शालिनदीमा स्नान गर्नेको घुइँचो (तस्वीरहरू)

९ पुस, काठमाडौं । आजदेखि स्वस्थानी सुरु व्रत सुरु भएको छ । पुस शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी माघ शुक्ल पूर्णिमासम्म चल्छ । यो अवधिमा विभिन्न शक्तिपीठको पूजा गर्ने र स्वस्थानी कथा वाचन गर्ने चलन रहेको छ । यसै बेला विभिन्न ठाउँमा मेलासमेत लाग्ने गर्दछन् । यो अवधिलाई माघ स्थानका रुपमा पनि लिइन्छ । त्यसैले […]