पथ-प्रदर्शकलाई कसले देखाउने बाटो ?

सर्वोच्च शिखरको सफल आरोहणको सात दशक बितिसक्दा पनि हिमाल आरोहणमा काम गर्नेहरूबारे धेरैलाई जानकारी र चासो छैन ।