रुरुक्षेत्रका १७४ को आँखा परीक्षण तथा २६ जनाको शल्यक्रिया

टोपलाल अर्यालरेसुंगा(गुल्मी), पुस १९ गते । गुल्मीको रुरु क्षेत्र गाउँपालिकाका १७४ जनाको आँखा परीक्षण, उपचार तथा २६ जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । रुरु क्षेत्र...