प्रवीण कुमार शर्मा रौतहट, पुस १९ गते । रौतहट सदरमुकाम गौरमा रहेको करदाता सेवा कार्यालय खारेजको विरुद्धमा उद्योग वाणिज्य संघ रौतहटद्वारा जारी आन्दोलनको सबै कार्यक्रम फिर्ता भएको छ ।...