इस्मामा तीन वर्षसम्म पनि हुन सकेन सार्वजनिक सुनुवाइ

तिलाचन पाण्डेतम्घास(गुल्मी),पुस १९ गते । प्रत्येक चौमासिकमा पालिकाले प्रवाह गरेका सेवाका बारेमा सार्वजनिक सुनुवाइ गर्नुपर्ने प्रावधान छ । तर इस्मामा भने पछिल्लो निर्वाचित जनप्रतिनि...