बन्द भयो रवि लामिछाने तामझामका साथ भरतपुरमा सञ्चालन गरेको ‘ब्लू बस’

१९ पुस, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति तथा चितवन क्षेत्र नं. २ का निलम्बित पूर्व सांसद रवि लामिछानले निकै तामझामका साथ चितवन २ मा सञ्चालन गरेको ‘ब्लू बस’ बन्द भएको छ । लामिछानेले २०८० साउनबाट महिलालाई लक्षित गरी कालिका नगरपालिका हुँदै भरतपुर तथा नारायणगढ क्षेत्रमा चलाएको ‘ब्लू बस’ बन्द डेढ महिना अगाडिदेखि बन्द […]