हामीले हाम्रो दैनिक जीवनको केही समय सामाजिक सञ्जालमा बिताउँछौं। सामाजिक सञ्जाल स्क्रोल गर्दैगर्दा हामीले उत्कृष्ट हाइलाइट र रिल्स देख्छौं। अनि आफ्नो जीवनसँग तुलना गर्छौं अनि भन्छौं आहा, त्यस्तो पो जिन्दगी!