शिभालीले एसिया–प्यासिफिक एलिट खेल्ने

काठमाडौँ, पुस १९ गते । नेपालकी टेनिस खेलाडी शिभाली गुरुङले एसिया–प्यासिफिक एलिट यु–१४ ट्रफी खेल्नुहुने भएको छ । प्रतियोगिता जनवरी २८ देखि ३० तारिखसम्म अस्ट्रेलियाको मेलबर्नमा हुनेछ...