पसल पुगेर आउँछु भनेका निरज कहिल्यै फर्किएनन्

१९ पुस, काठमाडौं । पुरानो थातथलो बैतडीको दशरथचन्द–६ स्थायी ठेगाना भई एक दशकदेखि काठमाडौं ग्राण्डी चोक बस्दै आभएका निरज पन्तको जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते महाराजगञ्जमा गोली लागेर निधन भयो । राजनीतिप्रति खासै चासो नराख्ने पन्त त्यस दिन घरबाट हात्तीगौडास्थित पसल जाने क्रममा महाराजगञ्ज चोकमा भएको आन्दोलनकारी र प्रहरीबीचको झडपमा गोली लागेर शहीद […]