आगलागीमा १५ हजारभन्दा बढी चल्ला नष्ट

अनिल पराजुली हेटौँडा, पुस १९ गते । हेटौँडा उपमहानगरपालिका –१७, गौरिगाउँमा भएको आगलागीमा परेर १५ हजारभन्दा बढी चल्ला नष्ट भएका छन् । शुक्रबार साँझ करिब ४ बजेर ४५ मिनेटको समयमा भएको...