इलाम-२ बाट एमालेले गर्‍यो सुहाङलाई उम्मेदवार सिफारिस

१९ पुस, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले इलाम क्षेत्र नम्बर २ बाट सुहाङ नेम्वाङलाई सिफारिस गरेको छ । पार्टीको शनिबार बसेको जिल्ला कमिटी बैठकले उनलाई सर्वसम्मत रुपमा एकल सिफारिस गरेको हो । सुहाङ एमालेका केन्द्रीय सदस्य हुन् । गत ०८० वैशाख १५ गते भएको उपनिर्वाचनमा सुहाङ सोही क्षेत्रबाट निर्वाचित भएका थिए । उनका […]