झापा ५ बाट ओलीको नाम एकल सिफारिस

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि झापा–५ बाट नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नाम सर्वसम्मत रूपमा सिफारिस भएको छ ।  शनिबार बसेको क्षेत्रीय समन्वय समितिको बैठकले झापा–५ बाट ओलीको नाम सर्वसम्मत सिफारिस गरेको हो । एमाले केन्द्रीय सचिव महेश बस्नेतले पनि झापा–५ बाट अध्यक्ष ओलीको नाम सर्वसम्मत रूपमा सिफारिस भएको जानकारी दिएका छन् । 'आगामी निर्वाचनका लागि झापा–५ बाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीज्यूको नाम सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस भ...