पुलिसलाई सोझो सेटमा हराउँदै महिलातर्फ न्यु डायमन्ड च्याम्पियन

१९ पुस, काठमाडौं । न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले नवौं एनभीए भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको उपाधि जितेको छ । शनिबार सम्पन्न फाइनलमा नेपाल पुलिस क्लबलाई सोझो सेटमा हराउँदै न्यु डायमन्ड च्याम्पियन बनेको हो । पुलिसविरुद्ध न्यु डायमन्ड २५-१८, २५-१९ र २५-१८ को सेटमा विजयी भएको हो । न्यु डायमन्ड अपराजित रहेर च्याम्पियन बन्यो । फाइनलअघिसम्म अपराजित […]