ट्रम्पको दाबी- भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्‍यौं

भेनेजुएलाको राजधानी काराकासमा भएको विष्फोटपछि अमेरिकी राष्ट्रपति ट्रम्पले उक्त आक्रमण अमेरिकाले गरेको बताएका छन् ।