१९ पुस, काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नामिबियाले जेरार्ड एरासमसको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ। यो नामिबियाको लगातार चौथो टी–२० विश्वकप सहभागिता हो। नामिबियाले हरारेमा भएको अफ्रिका छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकपमा स्थान बनाएको हो। सेमिफाइनलमा तान्जानियालाई ६३ रनले हराएर विश्वकपमा छनोट भएको नामिबिया फाइनलमा पुगेर जिम्बाबेसँग पराजित भएको […]