मुस्ताङ र मनाङमा एकैसाथ हिउँचितुवाको सर्वेक्षण

१९ पुस, मुस्ताङ । मुस्ताङ र मनाङमा एकैसाथ दुलर्भ हिउँचितुवाको सङ्ख्या पत्ता लगाउन सर्वेक्षण सुरु गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत मुस्ताङमा एक्याप लोमान्थाङ र एक्याप जोमसोम तथा मनाङमा एक्याप मनाङले एकैसाथ सर्वेक्षण सुरु गरेका हुन् । यसअघि एक्याप तथा हिउँचितुवासम्बन्धी अध्ययन अनुसन्धान गर्ने निकायले हिउँचितुवाको सम्भावित बासस्थान रहेका स्थानमा सीमित सङ्ख्यामा क्योमरा ट्रयापिङ […]