१९ पुस, बुटवल । नेपालको अर्थतन्त्रको ठूलो हिस्सा सीमित ठूला व्यवसायिक घरानाको ‘होल्ड’ (कब्जा) मा रहंदा देशभरका साना तथा मझौला व्यवसायी माथि उठ्न नसकेको व्यवसायीहरुले औंल्याएका छन् । उद्योग ब्यापार संघ बुटवलको सातौं वार्षिक साधारणसभामा रुपन्देहीका अगुवा व्यवसायीहरुले विभिन्न आन्दोलनले राजनीतिक व्यवस्था परिवर्तन भएपनि अर्थतन्त्रमा परिवर्तन आउन नसकेकाले अब समतामूलक र समाजवादी अर्थतन्त्र व्यवस्था निर्माणमा […]