जङगली हात्तीको आतङकले स्थानीय त्रसित

जीवछ यादव लहान, पुस १९ गते । लहान नगरपालिका उत्तरी भेगमा पर्ने वडा १६ आरी दमारमा शुक्रबार राति प्रवेश गरेको जङगली हात्तीको आतङकले स्थानीयहरु त्रसित भएका छन् । राति ९ बजेतिर बस्तीमा...