अमेरिकाको एरिजोनामा हेलिकाेप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

लस एन्जलस, पुस १९ गते । अमेरिकाको एरिजोनाको पहाडी क्षेत्रमा शुक्रबार एक निजी हेलिकाेप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । पिनल काउन्टी शेरिफको कार्याल...