ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

बोमलाल गिरीनवलपुर, पुस १९ गते। नवलपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी नवलपुरको मध्यविन्दु–११, कुसन्डे निवासी ६९ बर्षीय दल सिंह थापाको मृत्यु भएको न...