१९ पुस, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि सार्वजनिक गरेको वार्षिक क्यालेन्डरमा महिला क्रिकेटका लागि गतवर्षभन्दा बढी संख्यामा विभिन्न शृंखलाहरू समावेश गरिएका छन् । उमेर समूहदेखि नै एक्सपोजर पाउने हिसाबले खेल तथा शृंखलाहरू तय गरिएका छन् । केही कार्यक्रमहरू भने प्रस्तावित मात्र छन् । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस […]