१९ पुस, काठमाडौं । विभगीय टोली त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा हराउँदै हेल्प नेपाल स्पोर्ट्स क्लबले नवौं एनभीए भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको उपाधि जितेको छ । शनिबार सम्पन्न फाइनलमा हेल्प नेपालले त्रिभुवन आर्मीलाई २५-२१, २५-२१ र २५-२१ को समान सेट स्कोरले हराएको हो । च्याम्पियन बन्ने क्रममा हेल्प नेपालले कुनै पनि खेल हारेन । यसअघि महिलातर्फको […]