कैलालीमा ६ सय क्युफिट अवैध काठ बरामद

१९ पुस, धनगढी । कैलालीमा डिभिजन वन कार्यालय धनगढीले लुकाएर राखिएको ६ सय क्युफिट अवैध काठ बरामद गरिएको छ । विशेष सूचनाका आधारमा चुरे गाउँपालिका क्षेत्रबाट डिभिजन वन कार्यालय धनगढीको टोलीले चिरान गरेर राखिएको अवैध काठ बरामद गरेको हो । डिभिजन वन कार्यालय धनगढीका प्रमुख डिभिजनल वन अधिकृत रामविचारी ठाकुर नेतृत्वमा गएको टोलीले चुरे गाउँपालिका–२ […]