ताप्लेजुङबाट भट्टराईसहित पाँच जनाको नाम सिफारिस

चन्द्र पन्दाकताप्लेजुङ, पुस १९ गते । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) ले प्रत्यक्षतर्फ पाँच जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।...