पति एवं राष्ट्रपति जियाउर रहमानको हत्यापछि, गृहणीबाट मुलुकको नेतृत्व गरेकी बेगम खालिदा जियालाई निवासमा भेट्दा यस्तो महसुस भयो, उमेरले ७० हाराहारीकी उहाँको व्यक्तित्व अत्यन्तै प्रभावशाली र गहिरो अनुभूतिले भरिएको छ ।