गृहमन्त्री अर्यालद्वारा शान्ति पार्कको अवलोकन, जेनजी सहिदको नाम राख्नेबारे छलफल
काठमाडौँ, पुस १९ गते । गृहमन्त्री ओमप्रकाश अर्यालले शनिबार गोकर्णेश्वरस्थित ‘राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामती स्मारक’ पुगेर त्यहाँको वस्तुस्थितिबारे जानकारी लिनुभएको छ। गृहम...