उच्च पदस्थलाई धम्की दिने प्रकाश पाठक फिलिपिन्सबाट पक्राउ

पाठक हाल फिलिपिन्सको ब्युरो अफ इमिग्रेसनको हिरासतमा रहेको जानकारी इमिग्रेशनले गराएको छ ।