१९ पुस, काठमाडौं । प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता जनार्दन शर्माले सैन्य बल प्रयोग गरेर भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई नै देशबारिह पुर्याउने कार्य अत्यन्तै गम्भीर चिन्ताजनक भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले यस्ता कदमले देशको सार्वभौमिकता र जनताको जनादेशमाथि प्रश्न उठाएको बताएका हुन् । ‘भेनेजुएलाको आन्तरिक राजनीतिक मामलामा सैन्य बल प्रयोग गरी […]