बाघको आक्रमणबाट बाँकेको कुसुममा एक जनाको मृत्यु

सिराज खाननेपालगन्ज, पुस १९ गते। बाघको आक्रमणबाट बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित सौरीमा शनिबार एक जनाको मृत्यु भएको छ। बाघको आक्रमणबाट स्थानीय ६२ वर्षीय मरिच...