१९ पुस, काठमाडौं । एपीएफ क्लब लमजुङमा जारी त्रिवेणी कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको सेमिफाइनलमा लमजुङ मर्स्याङ्दी फुटबल क्लबलाई टाइब्रेकरमा ४-३ ले हराउँदै एपीएफ उपाधि नजिक पुगेको हो । टाइब्रेकरमा एपीएफका अनिष घर्ती, सन्तोष खत्री, युवराज खड्का र विश्वास उदासले गोल गरे । दिपेश धिमाल र महेश लामाको प्रहार गोल हुन […]