१९ पुस, काठमाडौं । प्रतिभा माली र फखर उद्दिन नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०८२ मो सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । महिलातर्फको उपाधि विजेता टोली न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबकी प्रतिभा र पुरुषतर्फको विजेता हेल्प नेपाल स्पोर्ट्स क्लबका पाकिस्तानी खेलाडी फखर सर्वोत्कृष्ट खेलाडी बनेका हुन् । प्रतिभाले न्यु डायमन्डलाई च्याम्पियन बनाउन योगदान […]