पावर तेक्वान्दो च्याम्पियनसिपमा रक्षा र सुमित च्याम्पियन

१९ पुस, काठमाडौं । नेपाल पुलिस क्लबका सुमित विष्ट र नेपाल आर्मी क्लबकी रक्षा धिमाल दोस्रो पावर तेक्वान्दो च्याम्पियनसिपमा शनिबार च्याम्पियन भएका छन् । अल नेपाल स्पोर्ट्स फाउन्डेसनको आयोजना तथा नेपाल तेक्वान्दो संघको सहकार्यमा भएको प्रतियोगितामा सुमित पुरुषमा र रक्षा महिलामा च्याम्पियन भएका हुन् । कलंकीस्थित अम्रेला इभेन्ट्समा पुरुषतर्फको फाइनलमा सुमित विष्टले आर्मीकै अफताब आलमलाई […]