भेनेजुएलामाथि अमेरिकी आक्रमण : यो ‘लागुऔषध आतंकवाद’ विरुद्धको युद्ध हो ?

ट्रम्पले बिना प्रमाण मादुरोले जेल र मानसिक अस्पताल खाली गराएर त्यहाँका मानिसहरूलाई जबर्जस्ती अमेरिका पठाएको आरोप लगाएका छन् ।