नेपालमा पछिल्ला वर्षहरूमा ‘स्मार्ट’ शब्द विकास र आधुनिकताको पर्यायझैं प्रयोग हुन थालेको छ। स्मार्ट सिटी, स्मार्ट सरकार, डिजिटल नेपालजस्ता नारासँगै सवारी चालक अनुमति पत्रलाई पनि स्मार्ट कार्डमा रूपान्तरण गरियो।