नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रूपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रूपैयाँ ६२ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रूपैयाँ ७९ पैसा र बिक्रीदर १६९ रूपैयाँ ४९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रूपैयाँ ५१ पैसा र बिक्रीदर १९४ रूपैयाँ ३२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रूपैयाँ ५३ पैसा र बिक्रीदर १८२ रूपैयाँ २९ पैसा कायम गरिएको छ । &nb...