लोपोन्मुख चिनो घरबाटै बिक्री

मुगु समाचारदातामुगु, पुस २० गते । मुगुको विभिन्न गाउँबस्तीमा फल्ने लोपोन्मुख रैथाने खाद्यबाली चिनो अहिले घरबाटै बिक्री हुन थालेको छ । स्थानीय व्यापारी जिल्लाका गाउँबस्तीमै आएर चिनो...