अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा ‘उपयुक्त सत्ता हस्तान्तरण प्रक्रिया सुरु हुने तर त्यो पूरा नभएसम्म अमेरिकाले नै शासन गर्ने’ घोषणा गरेका छन्, त्यस्तै अमेरिकी तेल कम्पनीहरूले भेनेजुएलाको पूर्वाधार विकासको नेतृत्व गर्ने दाबी पनि उनले गरेका छन्