न्यूयोर्क पुर्याइए राष्ट्रपति मादुरो, भेनेजुएलामा नयाँ सरकार नबनुन्जेल अमेरिकाले शासन गर्ने
ट्रम्पले फ्लोरिडास्थित आफ्नो निवासमा पत्रकार सम्मेलन गर्दै भेनेजुएलामा नयाँ सरकार नबनुन्जेल अमेरिकाले शासन चलाउने बताएका छन् । ‘सुरक्षित, सही र विवेकपूर्ण सत्ता हस्तान्तरण नहुन्जेलसम्म वेनेजुएलाको शासन अमेरिकाले चलाउने छ,’ उनले भनेका छन् ।