क्वाण्टम शताब्दी र नोबेल पुरस्कार

सर्वव्यापी चेतनाको सङ्केत प्रमाणित गर्न नाप्ने कुनै गुण नै थाहा छैन। यो वर्षको नोबेल विजयीले उपयोग गरेका यन्त्रको विकास गरेर सन् १९७३ मा नोबेल पुरस्कार पाएका जोसेफ्सन योग र ध्यानमा चाख राख्दै वैज्ञानिक सम्मेलनमा गीता पढ्ने र बुझ्ने राय दिन्छन्।