बंगलादेशले टी–२० विश्वकपका खेल भारतबाहिर सार्न माग गर्ने

बंगलादेशको खेल श्रीलंकामा सारिएको अवस्थामा नेपाली क्रिकेट टोली पनि श्रीलंका खेल्न जानुपर्ने हुन्छ ।