२० पुस, काठमाडौं । प्राचीन कपिलवस्तु राज्यको राजधानी तिलौराकोट वरपर रहेका पुरातात्विक महत्वको क्षेत्रको जग्गा अधिग्रहणका लागि मुआब्जा दर निर्धारण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पुरातत्व विभागले विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने उद्देश्यले तिलौराकोट क्षेत्रमा रहेका पुरातात्विक संरचना र वस्तु भेटिएका जग्गा स्थायी रूपमा अधिग्रहण गर्न लागेको हो । जिल्ला प्रशासन […]