२० पुस, सुर्खेत । नेकपा एमालेका नेता विष्णु रिजाल सर्वाधिक मत सहित दैलेख क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस भएका छन् । एमालेको निर्वाचन क्षेत्र नम्बर २ समन्वय कमिटीको शनिवार जम्बुकाँधमा सम्पन्न बैठकबाट रिजाल उम्मेदवारका लागि छनोट भएका हुन् । क्षेत्र नम्बर २ बाट उम्मेदवारका लागि रिजाल सहित पूर्व सांसद लक्ष्मीप्रसाद पोखरेल, राजबहादुर बुढा, राजबहादुर […]