चुनाव आउन लागेको छ; यतिबेला शान्ति र सद्भावको झनै खाँचो छ। हामी मानव हौं; मानव नै रहने कोशिश गरौं। धर्मको नाममा हिंसा बढाउने, भड्काउने काम नगरौं।