‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोविरुद्ध गरेको सैन्य कारबाही ३० मिनेटभन्दा कम समयमा सम्पन्न भएको र त्यसमा १५० भन्दा बढी सैन्य विमान प्रयोग गरिएको खुलेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा आफ्ना स्वास्थ्यसम्बन्धी पोस्ट गरिरहेका बेला भेनेजुएलाविरुद्धको ‘ठूलो स्तरको’ अमेरिकी सैन्य अपरेसन अन्तिम चरणमा पुगिसकेको थियो । अमेरिकी अधिकारीहरूका ...