पुतलीहरु नाचि रहेका थिए भमराहरु झुली रहेका थिए माली प्रसन्न थियो फूलहरु फूलीरहेका थिए । ऊ बन्दुक बोक्छ ऊ कलम बोक्छे बन्दुक र कलमको प्रेमील जोडी मायाको चुम्बन गर्दै आलिङ्गनमा बाँधिन तम्सी रहेछन् प्रेमका खुट्किला उक्लदै । एक जोडा परेवा चुच्चोमा चुच्चो मिलाई बसीरहेछन् परेवी ओथारिन चाहान्छे परेवा मौन बस्छ नपुङसक भएको बहना गर्दै परेवीको […]