संस्कृति राष्ट्रको आत्मा हो भने पर्यटन राष्ट्रको आय आधार र रोजगारीको ढोका हो । र, नागरिक उड्डयन राष्ट्रलाई विश्वसँग जोड्ने रणनीतिक पुल हो । यी तीनै क्षेत्र अलग-अलग टापु होइनन्; यी एक–अर्कामा गाँसिएर नेपालको पहिचान, समृद्धि र अन्तर्राष्ट्रिय विश्वसनीयता बनाउँछन् । जुन राष्ट्रले आफ्नो संस्कृति जोगाउँछ त्यो राष्ट्र आत्मसम्मानका साथ उभिन्छ । जसले पर्यटनलाई व्यवस्थित […]